काठमाडौं । एनआईसी एशिया बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच निर्जीवन बीमा सेवा प्रदान गर्ने सम्बन्धि बैंकास्योरेन्स सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा एनआईसी एशिया बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राथी र सानिमा जनरल इन्स्योरेन्सको तर्फबाट नायव महाप्रवन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरे ।
उक्त सम्झौता अनुसार इन्स्योरेन्सले आफ्नो थप सेवाहरु एनआईसी एशिया बैंककोे विभिन्न शाखा मार्फत प्रदान गर्ने छ ।
तपाईंको प्रतिकृया




