कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।

गत वैशाख १४ गतदेखि २४ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

छविलाल जोशीलाई रुपन्देही पठाइयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआईजी एवम् गोर्खा …

प्रतिकृया दिनुहॊस