१८ देशका लागि राजदूत सिफारिस, कुन देशमा को ? (सूचीसहित)

काठमाडौं । सरकारले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो ।

राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झलनाथ खनालले मेटमणि चौधरीलाई ‘दूषित तत्त्व’ भनेपछि…

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नै पार्टीका उपमहासचिव तथा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीलाई कारबाहीको माग गरेका छन् । चौधरीले कालापानी, लिपुलेकसहितको भूभागमा नेपालको दाबी पुग्दैन भन्दै सार्वजनिक सञ्चारमाध्यममा अभिव्यक्ति दिएको भन्दै उनलाई कारबाहीको माग गरेका हुन् ।

प्रतिकृया दिनुहॊस