मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक

काठमाडौं । मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक भएका छन् । मन्त्रिपरिषद्को साउन १४ गते बसेको बैठकका निर्णयहरु सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्बजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु: 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिआईजी किरण राणा एआईजीमा बढुवा सिफारिस

काठमाडौँ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएकी छन् । गृह मन्त्रालय बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा राणालाई बढुवाका लागि सिफारिस गरेको हो ।

प्रतिकृया दिनुहॊस