रमेश वडाल फेरि महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं । महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश बडाल नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयले महान्यायाधिवक्तामा बडाललाई नियुक्त गरिएको जानकारी दिएको छ । बडाल २०७७ चैतदेखि २०७८ असारसम्म महान्यायाधिवक्ता थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds