प्रतिकात्मक तस्बिर

५९ वर्षीया महिलामाथि बलात्कार, ३६ वर्षीय पुरुष पक्राउ

काठमाडौं । ५९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवराज नगरपालिका–३ बानियाभार बस्ने ३६ वर्षीय किस्मत मगर छन् ।

मगरले ती महिलालाई सोही ठाउँ स्थित चम्मरभुजिया जंगलमा बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुन्दरीडाडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कसैको दबाब र चाहनामा मुद्दा चल्दैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरणको लागि अनिवार्य शर्त रहेको सुशासन र …

प्रतिकृया दिनुहॊस