child-death/एकै घरका दुई बालिकाको सर्पले डसेर मृत्यु

पहिरोमा पुरिएर जाजरकोटमा बालकको मृत्यु

काठमाडाैं । पहिरोले पुरिएर जाजरकोटमा एक बालकको मृत्यु भएको छ । भेरी नगरपालिका-५ इबरका रमेश बिकका ५ वर्षीय छोरा प्रिन्स बिकको मृत्यु भएको हो ।

गए राति परेको बर्षातका कारण आएको पहिरोले घर पुर्दा ती बालकको मृत्यु भएको हो । पहिरोमा परी बुबा रमेश घाइते भएका छन् । उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ६ जनाको परिवार अरु सबै सकुशल छ्न् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाई आज पनि

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइ बुधबार पनि हुँदैछ। …

प्रतिकृया दिनुहॊस