हिमालयन बैंकले एफपीओ निष्कासन गर्ने, नियुक्त गर्यो बिक्री प्रबन्धक

काठमाडौं । हिमालयन बैंकले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । बैंकले मंगलबार सिटिजन्स क्यापिटललाई थप सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सम्झौतामा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटलले हिमालयन बैंकको एफपीओ निष्कासनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । …

प्रतिकृया दिनुहॊस