काठमाडौंको ठुलो भर्‍याङमा महिला मृत फेला

काठमाडौं । काठमाडौंको ठुलोभर्‍याङमा एक महिला मृत फेला परेकी छन्। नागार्जुन नगरपालिका–३ ठुलोभर्‍याङ चोक नजिकै बाटोमा अन्दाजी ५५ वर्षीया महिलाको शव फेला परेको हो।

उनको नाम, थर, वतन खुलिनसकेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री