बालयाैन दूराचारको अभियोगमा अपराध अनुसन्धानका इइन्स्पेक्टर पक्राउ

काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटी पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत उनी बालयौन दुरुपयोग गरेको आरोप पक्राउ परेका हुन् ।

स्रोतका अनुसार १३ वर्षीया बालिकाले यौन दुर्व्यवहार (बलात्कार प्रयास) गरेको उजुरी दिएपछि प्रहरी वृत्त स्वयम्भूले बुधबार साँझ शिवाकोटीलाई पक्राउ गरेको हो ।

शिवाकोटीलाई प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds