काङ्ग्रेसलाई गतिशील बनाउनुपर्छ : पूर्वकेन्द्रीय उपाध्यक्ष शाही

काठमाडाैं । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष पुष्पकुमार शाहीले काङ्ग्रेसलाई गतिशील बनाउनु पर्नेमा जोड दिएका छन् ।

आइतबार काठमाडौंको अनामनगरमा आयोजित कार्यकर्ता भेटघाटमा कार्यक्रममा उपाध्यक्ष शाहीले देशको विद्यमान समस्या समाधानका लागि काङ्ग्रेसले अग्रसरता लिनुपर्ने जोड दिए ।

‘भर्खरै खोलिएका पार्टीले सरकारको नेतृत्व गरि रहेका बेला लामो समय देखि यो देशको परिवर्तनका लागि जेलनेल बसेकाहरू युवा नेतृत्व पार्टीभित्र ओझेलमा पर्नु दुखद् हो,’ शाहीले भने, ‘अर्को भोलिको बलियो काङ्ग्रेस बनाउन भातृ सगठन लाई सक्रिय बनाउनु पर्ने, पार्टीमा योगदान पुर्‍याएका व्यक्तिलाई सम्मान दिनुपर्ने, युवा स्वयम् पनि पार्टी पङ्तीसँग हातेमालो गर्दै नेतृत्व लिन अग्रसर हुनुपर्छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds