उपत्यकामा आजदेखि ५ दिनसम्म बत्ती अवरुद्ध हुने (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आजदेखि उपत्यकाका केही स्थानमा ५ दिनसम्म बिजुली सेवा अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणका अनुसार आइतबारदेखि शुक्रबारसम्म उपत्यकाको साँखु, छाउनी अस्पताल, सुविधानगर, सोल्टीमोड कलंकी, मैत्रीनगर, टैंगलाफाँट, मुलपानी क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।

सूचना :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंबाट स्रोत नखुलेको २० लाखसहित बिहारका निरन्जन पक्राउ

काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको २० लाख नगदसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको …

प्रतिकृया दिनुहॊस