गोर्खाज फाइनान्सको नाफा तीन महिनामै एक १ करोड

काठमाडौं ।  गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा  मुनाफा १ करोड २३ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा खुद मुनाफा ३ करोड ६२ लाख रुपैयाँ रहेको थियो ।

८६ करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले जगेडाकोषमा २९ करोड ९२ लाख रुपैयाँ छुटाएको छ । फाइनान्सले लगानी ४० करोड ११ लाख रुपैयाँ गरेको छ भने कर्जामा लगानी ४ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री