कांग्रेसद्वारा प्रतिनिधि सभा बैठकमा अवरोध

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको छ । बजेट अधिवेशनको प्रारम्भिक दिनमा नै नेपाली काँग्रेसले उठेर बैठक अवरुद्ध पारेको हो ।

नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्र्र्र्र्र्र्र्र्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको जिकिर गर्दै संसदीय छानविन समिति गठन गर्न माग गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री