प्राइम बैंकको शाखा सङ्खुवासभाको सभापोखरीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले सङ्खुवासभाको सभापोखरी गाँउपालिका खुवासभामा नयाँ शाखा बिस्तार गरेको छ ।

बैंकका संचालक गजेन्द्र बिष्टले शाखाको उद्घाटन गरेका हुन । बैंकका अनुसार बैंकले आगामी दिनमा पनि शाखा संजाल बिस्तार गर्दे लैजाने छ ।

निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउँदै लैजाने बैंकको दावी छ । नयाँ शाखा संचालन पछि शाखा कार्यालय संख्या ६५ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री