मंगलसुत्र पहिरेर मुम्बई झरिन् दीपिका, रणवीर कस्ता देखिए?

काठमाडाैं । दीप‍िका पादुकोण र रणवीर स‍िंह इटालीको लेक कोमोमा विवाह गरेर मुम्बई फर्किएका छन् । आइतबार बिहान ९ बजे उनीहरु मुम्बई एयरपोर्टमा झरेका हुन् ।इटलीबाट विवाह गरेर फर्किएकी दीप‍िकाको लुक सिम्पल र ट्रेड‍िशनल थियो । स‍िल्कको कुर्ता लगाएकी दीप‍िकाको घाटीमा मंगलसुत्र देखिन्थ्यो । रणवीर स‍िंहले भने सेतो रंगको कुर्ता पाइजमा र प‍िंक कलरको ज्याकेट लगाएका थिए ।


बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’माथि लाग्यो कथा चोरीको आरोप

काठमाडौं । लक्ष्मीपूजाको अवसरमा प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले बक्स अफिसमा उल्लेखनीय व्यापार …

प्रतिकृया दिनुहॊस