अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्य बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई पठाउने भएको छ । शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकले शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले भनिन्– राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्याय भयो ।’

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नोटमा चुच्चे नक्सा राख्ने नेपालको एक पक्षीय निर्णय : भारत

काठमाडौं । सयको नेटामा चुच्चे नक्सा छाप्ने नेपालको निर्णयप्रति प्रारम्भिक रूपमै भारतीय उच्चतहबाट प्रतिक्रिया सार्वजनिक …

प्रतिकृया दिनुहॊस