प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक भोलीसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ ।

आजको संसद बैठकमा पनि कांग्रेसले अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । तर, दलहरूबिच सहमति हुन नसक्दा सूचना टाँसेर भोलीसम्मका लागि स्थगित गरिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मर्ने क्रममा २६ वर्षीय विकासको मृत्यु

काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी …

प्रतिकृया दिनुहॊस

This will auto close after