काठमाडौंमा हर्क साम्पाङको एकल प्रदर्शन

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था काठमाडौंमा एकल प्रदर्शन गरेका छन् । २०८४ को निर्वाचनअघि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग गर्दै उनले काठमाडौंको सडकमा एकल प्रदर्शन गरेका हुन् ।

काठमाडौं आएका बेला साम्पाङले मंगलबार बिहान सडक किनारमा एक्लै उभिएर प्रदर्शन गरेका हुन् । ‘२०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर’ लेखिएको ब्यानर बोकेको तस्वीर उनले आफ्नै फेसबुकमा राखेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा

काठमाडौं । सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटी बापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

प्रतिकृया दिनुहॊस