महालक्ष्मी विकास बैंक वित्तीय साक्षरता सम्बन्धीको भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । महालक्ष्मी विकास बैंकले सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । बैंकबाट लोन लिएपछि समयमै कर्जा भुक्तानी नगर्दा आइपर्नसक्ने समस्याहरूबारे भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोमा बैंकबाट कर्जा लिँदा थुप्रै सम्भावनाहरू खुल्ने भए पनि जिम्मेवारीहरू पनि व्यहोर्नुपर्ने उल्लेख छ । बैंकबाट लिएको ऋणको
सही सदुपयोग गर्नुपर्ने सन्देश पनि भिडियोमा छ ।

वित्तीय साक्षरता सम्बन्धीको भिडियोमा कर्जा रकमको सही सदुपयोग गर्नु अत्यावश्यक छ । जुन उद्देश्यका लागि लगिएको हो त्यहीमा लगाउनु पर्ने पनि भनिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबि बैंकले मनायो सातै प्रदेशमा एमएसएमई दिवस​

काठमाडौं । ​एनएमबि बैंकले सातै प्रदेशमा एमएसएमई दिवसको मनाएको छ । अन्तर्राष्ट्रिय एमएसएमई दिवस २०२४ …

प्रतिकृया दिनुहॊस