सदन चलिरहँदा संसद भवनकाे बत्ती झ्याप्प-झ्याप्प

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा पटकपटक बत्ती गएको छ । आधा घण्टामा २/३ पटक बत्ती गएर सभा कक्ष अँध्यारो भएपछि सांसदहरूले अप्ठेरो महसुस गरेका छन् ।

आइतबार सांसद सञ्जयकुमार गौतम, एकनाथ ढकाल, अमरेशकुमार सिंह बोल्ने क्रममा बत्ती गएको थियो । विद्युत आपूर्तिमा समस्या भएपछि मर्मतको काम भइरहेको बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री