ज्योति विकास बैंक र एलआइसी नेपालबीच सम्झौता

काठमाडाैं । ज्योति विकास बैंक लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड (एलआइसी) बीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौताअनुसार ज्योति विकास बैंकका ग्राहकले बैंकका कुनै पनि शाखाबाट एलआइसी नेपालको जीवन बिमा सम्बन्धी सम्पूर्ण सेवा सहज रूपले लिन सक्ने एलआइसीका बैंकास्योरेन्स विभाग प्रमुख विद्या श्रेष्ठले जानकारी दिइन् ।सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र एलआइसी नेपालका कामु प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले हस्ताक्षर गरेका थिए ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेको …

प्रतिकृया दिनुहॊस