पार्टी कार्यालयमै कुटिए राप्रपा नेता ठाकुरमोहन श्रेष्ठ

काठमाडौँ । राप्रपाका नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट भएको छ । उनलाई पार्टी कार्यालयमै कुटपिट भएको हो ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक हलबाट बाहिर निस्कँदै गर्दा श्रेष्ठमाथि कुटपिट भएको राप्रपाका एक नेताले जानकारी दिए ।

कुटपिटको कारण खुल्न बाँकी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री