रास्वपाले चार मन्त्रालय पाउँदा रवि गृहमा, सुमना शिक्षामन्त्री

काठमाडौं । नयाँ सत्ता गठबन्धनमा भागबन्डा मिलेको छ । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४ वटा मन्त्रालय पाउने भएको हो ।

रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् । आज बसेको कार्यदलको बैठकले रास्वपालाई गृहसहित श्रम, युवा तथा खेलकुद र शिक्षा मन्त्रालय दिने टुंग्याएको हो ।

डीपी अर्याल श्रम मन्त्री बन्ने भएका छन् भने शिक्षामन्त्रीमा रास्वपाले सुमनालाई पठाउने भएको छ । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारसँग कांग्रेसको माग- रवि लामिछानेलाई तत्काल पक्राउ गरियोस्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध तत्काल पक्राउ पुर्जी जारी …

प्रतिकृया दिनुहॊस