एमाले उपाध्यक्ष पाण्डे भन्छन्- आजै सरकार परिवर्तन, नयाँ मन्त्रिपरिषद् बन्छ

काठमाडौं । धरमराइरहेको सत्ता गठबन्धन अन्ततः भत्किने भएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेकाअनुसार सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् आजै बन्ने भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमाले सहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् । अरु दलहरुसँग पनि कुरा भइरहेको छ । आजै बन्ने नयाँ मन्त्रिमण्डलले शपथ लिने नेता पाण्डेको दाबी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री