ठगी गरेको आरोपमा वडाअध्यक्ष पक्राउ

काठमाडौं । ठगी आरोप लागेका पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाअध्यक्ष दीपक प्रसाद सुवेदी पक्राउ परेका छन् ।

ठगी सम्बन्धी कसूर मुद्दामा फरार रहेका ४१ वर्षका सुवेदीलाई पोखरा–६ बैदामबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होटलमा २ दिनसम्म थुनेर नाबालिगमाथि सामूहिक बलात्कार

रूपन्देही । बाँकेको कोहलपुरको एक होटलमा लगेर २ दिनसम्म बन्धक बनाई एक नाबालिगलाई सामूहिक बलात्कार …

प्रतिकृया दिनुहॊस