नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाडौं । नेप्से परिसूचक करिब दोहोरो अंकले बढेको छ । सोमबार १३.२८ अंकले बढेको सेयर बजार १९९२.३० विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँको कारोबार भएको छ ।

यसदिन १६७ कम्पनीको सेयर मूल्य बढ्दा ७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको स्थिर छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ह्वाइट लोटस पावरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

काठमाडौं । ह्वाइट लोटस पावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी …

प्रतिकृया दिनुहॊस