प्रतिपक्षी दलको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं । प्रतिपक्षी दलका सांसदको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

उनीहरूले विवादित तीन मन्त्रीको राजीनामा र लघुवित्त र दूध किसानको समस्या समाधानको माग राख्नै नाराबाजी गरेका थिए । सभामुखले कार्यसूचीअनुसार अगाडि बढ्न पटक(पटक आग्रह गर्दा पनि निरन्तर नाराबाजी भएपछि बैठक स्थगित गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होटलमा २ दिनसम्म थुनेर नाबालिगमाथि सामूहिक बलात्कार

रूपन्देही । बाँकेको कोहलपुरको एक होटलमा लगेर २ दिनसम्म बन्धक बनाई एक नाबालिगलाई सामूहिक बलात्कार …

प्रतिकृया दिनुहॊस