इभी नेपाल मोटर्स प्रालिकाे भ्यालेन्टाइन स्किम

काठमाडौं । व्यापारिक घराना बज्र ग्रुपले अटोमोबाइल अन्तर्गत इभी नेपाल मोटर्स प्रालिले भ्यालेन्टाइन स्किम लागु गरेको छ । जसमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निङ स्कुटर किन्दा हिराको औँठी उपहार पाउने कम्पनीले जनाएको छ ।

वुलिंग गाडी २०० किमी र ३०० किमीमा उपलब्ध छ, भने कार किन्नको लागि नक्साल, भैसेपाटी शोरुम जान सकिने छ । गाडीमा ८ बर्ष को वारेन्टी पाउन सकिने साथै फाइनान्स र एक्सचेन्जको सुविधा पनि उपलब्ध रहेको छ ।

स्कुटर किन्न नेपाल भरिको मुख्य मुख्य सहरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । लेभ्निङ स्कुटर १२ ओटा फरक मोडेलमा उपलब्ध छ । लेभ्लिंग इ स्कुटरको मूल्य १ लाख १५ हजारदेखि सुरु छ । स्कुटर मा २ वर्षको वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ ।

कम्पनीले कसैलाई स्कुटर वा कार चाहिएमा नेपाल भरि डेलिभरीको व्यवस्था संगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले विदेशी मुद्रा सिफारिस नदिँदा भुक्तानी बाँकी छ, हामीमाथि विभेद भयो : इस्पान

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले सरकारले विभेदकारी नीति अँगालेको आरोप लगाएको छ । …

प्रतिकृया दिनुहॊस