मेनुका पौडेललाई राष्ट्रपतिले गरे सम्मान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’बाट चर्चा कमाएकी गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् ।

राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति पौडेलले माला लगाइदिएर मेनुकालाई सम्मान गरेका हुन् ।

उनले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शीर उँचो बनाएको बताएका छन् । मेनुका ‘इण्डियन आइडल’को उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होटलमा २ दिनसम्म थुनेर नाबालिगमाथि सामूहिक बलात्कार

रूपन्देही । बाँकेको कोहलपुरको एक होटलमा लगेर २ दिनसम्म बन्धक बनाई एक नाबालिगलाई सामूहिक बलात्कार …

प्रतिकृया दिनुहॊस