कञ्चनपुरका १२ सय बढी बालबालिकालाई सीएफआरडीले बाँड्यो न्यानो कपडा

काठमाडौं । ग्रामीण विकासका लागि चिनियाँ फाउन्डेसन (सीएफआरडी)ले कञ्चनपुर जिल्लामा न्यानो कपडा वितरण गरेको छ। जिल्लाका १ हजार २ सय ४९ बालबालिकालाई चिनियाँ नयाँ वर्षको अवसरमा उक्त कपडा वितरण गरिएको हो।

जिल्लास्थित वेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका ११ सामुदायिक विद्यालयमा उक्त न्यानो वितरण गरिएको सीएफआरडीले जनाएको छ। सन् २०१९ यता फाउन्डेसनले यस कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

२२९ जना प्रहरी सहायक निरीक्षकमा बढुवा, को-को परे ? (सूची)

काठमाडौँ । नेपाल प्रहरीका २२९ जना प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका छन् । आइतबार …

प्रतिकृया दिनुहॊस