राजश्व सम्बन्धी एनसेलका चार मुद्दा सर्वोच्चमा

काठमाडाैं । निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक कम्पनी एनसेलसँग जोडिएका चार मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छन्।

केही समयअघि महालेखा परीक्षकको कार्यालयले बेरुजुविरुद्ध एनसेल आफैँले रिट दायर गरेको छ भने राजश्वसम्बन्धी अन्य तीन मुद्दा पनि सर्वोच्चमा विचाराधिन अस्थामा छन्। यो खबर आजको कारोबार दैनिकमा निरु अर्यालले लेखेकी छन्।

जसका कारण सरकारले एनसेलको सम्पत्ति तथा दायित्व मूल्यांकन गरेरै भए पनि त्यसबाट आउने मूल्यमा कर लगाउने तयारी गरे पनि सर्वोच्चमा मुद्दा विचाराधिन हुँदा लाभकर असुल गर्ने प्रक्रिया रोकिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नआत्तिनुहोस्, आर्थिक सुधारको काम हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस