काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । उपत्यकामा वर्षा भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा बिहीबार साँझ हल्का वर्षा भएको हो ।

उपत्यकाको विभिन्न स्थानमा अहिले छिटपुट वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले मंगलबारबाट पश्चिम नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको असर देखिने बताएको थियो । पश्चिमी भूभागमा वर्षा र हिमपात भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री