बाजुरामा गलेको अवस्थामा शिशुको शव फेला

child-death/एकै घरका दुई बालिकाको सर्पले डसेर मृत्यु

काठमाडाैं ।बाजुरामा गलेको अवस्थामा शिशुको शव फेला परेको छ ।

जिल्लाको बडिमालिका नगरपालिका-७ राकाखोला स्थित मार्तडी–कोल्टी सडक छेउमा नामथर, वतन नखुलेको नावालक शिशु सडेर गलेको अवस्थामा सोमवार साँझ मृत फेला परेको हो ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री