महालक्ष्मी विकास बैंकका ग्राहकले एपोलो डाइग्नोष्टिक सेन्टरमा १ हजारसम्म छुट पाउने

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले एपोलो डाइग्नोष्टिक सेन्टरमा छुट पाउने भएका छन् । बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ धुमबाराही, काठमाडौंमा अवस्थित एपोलो डाइग्नोष्टिक सेन्टरसँग सम्झौता गरेको छ ।

बैंकका ग्राहकहरुको सेवा तथा सुविधलाई ध्यानमा राखी बैंकले यस्तो सम्झौता गरेको हो । प्राप्त गर्न सकिने छुट निम्नलिखित छन् :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री