कुमारी बैंकको स्वतन्त्र सञ्चालकमा चार वर्षका लागि विजय स्थापित नियुक्त

काठमाडौं । कुमारी बैंकको स्वतन्त्र सञ्चालकमा (सिए) विजय स्थापित नियुक्त भएका छन् । पुस ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्थापितलाई चार वर्षको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होटल हिमालयमा प्रभु बैंकका ग्राहकले छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई ललितपुरकाे कुपण्डोलमा अवस्थित होटल हिमालयमा विभिन्न सेवामा विशेष …

प्रतिकृया दिनुहॊस