काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरु भेटघाट जारी छ । प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीबीच भेटवार्ता भएको हो ।
सो भेटवार्तामा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन् । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।
तपाईंको प्रतिकृया




