‘बहकिँदै छु म’मा श्रीदेव र समीक्षा (भिडिओ)

काठमाडौं । महेश भण्डारीको स्वर रहेको गीत ‘बहकिँदै छु म’ सार्वजनिक भएको छ । समीर राईको शब्द र रोसनराज गुरुङको संगीत एवं एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विजय भुर्तेलले निर्देशन रहेकोे गीतको भिडियोमा नायक श्रीदेव भट्टराई र समीक्षा पोखरेलको अभिनय छ । यस्तै बालकलाकारमा आरम्भ रिजाल र सानुश्री महर्जनको अभिनय छ । मेला रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा जयन्द्र कुँवरको छायांकन र विजयकै सम्पादन छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after