काँग्रेसको महासमिति बैठक सर्‍यो, अब फागुनमा हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठकले महासमिति बैठक सार्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठक बैठकले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय भएको केन्द्रीय सदस्य रमेश लेखकले बताए । ​ ​कांग्रेसले यसअघि पुस १६ देखि १९ गतेलाई महासमिति बैठक तोकेको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री