तारागाउँ रिजेन्सी होटलका सेयरधनीले कति पाउँदै छन् लाभांश ?

काठमाडाैं । तारागाँउ रिजेन्सी होटलले लाभांश घोषणा गरेको छ।आ र्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश दिने घोषणा गरेको हो ।

जसमा बोनस ४ प्रतिशत रहेको छ भने करसहित ११ प्रतिशत नगद लाभांश रहेको छ। यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री