इमर्जिङ्ग नेपालको आठौं वार्षिक साधारण

काठमाडौँ – इमर्जिङ्ग नेपाल लिमिटेडको आठौं वार्षिक साधारण शुक्रबार सम्पन्न भएको छ । सभाले ८.४२ प्रतिशतले हुने रकम ४ करोड ६७ लाख ८७ हजार ३६८.४२ रुपैयाँ सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी, सभाले विभिन्न प्रस्तावसहित कम्पनीको गत आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको छ ।

पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले स्थापित उक्त कम्पनीले आगामी दिनहरुमा पनि लगानीका नयाँ आयामहरुमा प्रवेश गर्ने गरी कार्य प्रतिबद्धता व्यक्त गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता गरेमा विना धितो ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१ /०८२ मा श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता …

प्रतिकृया दिनुहॊस