टिकटक प्रतिबन्धविरुद्ध अर्काे रिट पनि दर्ता

काठमाडौँ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अर्को पनि रिट दर्ता भएको छ । सोमबार अधिवक्ता जगन्नाथ दुलालसमेतले रिट दर्ता गरेका हुन् ।

उनले टिकटक प्रतिबन्धका कारण संविधानले ग्यारेन्टी गरेको अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित भएको भन्दै सरकारको निर्णय खारेजीको माग गरिएका छन् । यसअघि गत शुक्रबार १० वटा रिट दर्ता भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

टिकटक प्रतिबन्धविरुद्ध रिट न्यायाधीश माथेमा र शर्माको इजलासमा

काठमाडौँ । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय सुस्मालता …

प्रतिकृया दिनुहॊस