तपाईंको Favorite Code Editor लाई Machine Learning को लागि चाहिने Complete Platform बनाउने DVC extension !
के तपाईं Machine Learning को लागि सजिलो tool खोजि रहनु भएको छ ?
Visual Studio Code (VS Code) लाई DVC extension ले Machine Learning गर्नको लागि चाहिने एक मात्र Complete Platform बनाई दिन्छ । VS Code marketplace बाट DVC extension add गरेपछि नयाँ experiment run गर्ने, चलिरहेको experiment track and visualize गर्ने, reproducible piepelines manage गर्ने, यी सबै तपाईंले VS Code बाटै गर्न सक्नुहुन्छ ।
DVC ले धेरै समय देखि नै Machine Learning लाई software engineering जस्तै structured र well organized बनाउन data version control, experiment tracking, pipeline management र अन्य थुप्रै functionality हरु प्रदान गरिरहेको छ । अब यिनै विशेषताहरु VS Code मा उपलब्ध गराएर यसले तपाईंको काम लाई अझ धेरै सजिलो बनाउने छ ।
VS Code को DVC extension कार्तिक ३० गते (November 16, 2023) मा टेक्नोलोजी सफ्टवेयरहरु launch गर्ने लोकप्रिय माध्यम Product Hunt मा launch भएको छ । Product Hunt मा गएर तपाईंले यसलाई support गर्न सक्नुहुनेछ ।
प्रतिकृया दिनुहॊस