नेपाल सुपर लिगको आधिकारिक टिकेटिङ पार्टनरमा ‘आइएमई पे’

काठमाडौँ । आइएमई पे र नेपाल स्पोर्ट्स एण्ड इभेन्ट मेनेजमेन्टबिच एक समझदारी भएको छ । जसअनुसार यही नोभेम्बर २४ देखि हुने “नेपाल सुपर लिग २०२३” का लागि आधिकारिक टिकेटिङ पार्टनरको रूपमा आइएमई पे रहने भएको छ ।

नेपाली फुटबल विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए । यो साझेदारीले लिगको बृद्धि र पहुँचमा योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्टर्न युनियन मनी ट्रान्सफरको दसैं योजनाको विजेता सार्वजनिक

काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरूले आफ्नो दसैं लक्षित ‘दसैंमा १० गुणा’ अभियानको …

प्रतिकृया दिनुहॊस