काठमाडौं सुन्धारा केन्द्रविन्दु भएर भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आज साँझ ५ बजे काठमाडौँमा भूकम्पको धक्का महसुस भएको हो ।

खानी तथा भुगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौँ सुन्धारा केन्द्रविन्दु भएर ३ रेक्टर स्केलको भूकम्प गएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप