६० किलो सुन प्रकरण : प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकियाे

kathmandu-jillaa-aadalat/प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकियाे

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणमा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकिएकाे छ ।

प्रतिवादीका कानुन व्यवसायीको बहस सकिएसंगै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा अब सरकारी वकिलहरूले जवाफ दिँदैछन् । जिल्ला न्यायाधीवक्ता जनकप्रसाद घिमिरेसहित ३ जना सरकारी वकिलले जवाफी बहस गर्ने भएका छन् ।

सुन प्रकरणमा अहिले २६ जना थुनामा छन् । जवाफी बहस सकिएपछि प्रतिवादीलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागी थुनामा पठाउने भन्नेबारे आदेश आउँछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री