धार्मिक मतभेदले तनावग्रस्त नेपालगञ्ज, अनिश्चितकालीन कर्फ्यु

Nepalgunj/नेपालगन्जमा एकाएक किन भड्कियो धार्मिक सद्भाव ?

[News from Nepal from News Dainik Latest News of Nepal]

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाइएको जानकारी दिए ।

केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो । हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक गरेको थियो । मंगलबार बिहान नेपालगञ्जमा सद्भाव ¥याली पनि निकालिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री