निरन्तर ओरालोतर्फ सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैयाँले घटेको छ । आइतबार १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७ हजार ९ रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन आज १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको भाउ २० रुपैयाँले घटेको छ । आइतबार १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री