अब दैनिक २० किलो सुन ल्याउन पाइने

काठमाडौं । अब दैनिक २० किलो सुन ल्याउन पाइने भएको छ । राष्ट्र बैंकले यसअघि १० किलो सुन ल्याउन पाउने सुविधा बढाएर २० केजी पुर्याएको हो ।

कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न नपाइने उल्लेख छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप