सुनको मूल्य घट्याे,चाँदी बढ्याे

काठमाडाैँ । नेपाली बजारमा आज सुनको मूल्य ३ सय रूपैयाँले घटेकाे छ।

बुधबार १ लाख १२ हजार ८ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।

चाँदीको भाउ प्रतितोला ५ रूपैयाँले बढेकाे छ। बुधबार १ हजार ४ सय ५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय १० रूपैयाँमा काराेवार भइरहेकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री